Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् ।
त्यस्तै अन्य राजनीतिक दलहरुका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी नेतृ दूर्गा पौडेल महाधिवेशनस्थल पुगेका छन् । केही विदेशी नेताहरु पनि महाधिवेशनस्थल पुगेका छन्
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij