Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

माओवादी केन्द्रको ललितपुर महानगरभित्र उदाए बाबुराजा बज्राचार्य

माओवादी केन्द्रको ललितपुर महानगरभित्र उदाए बाबुराजा बज्राचार्य

  • ललितपुर । माओवादी केन्द्रको ललितपुर महानगर अध्यक्षमा बाबुराजा बज्राचार्य चयन भएका छन् । पार्टीको महानगरसम्मेलनमार्फत बज्राचार्य चयन भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ललितपुर महानगरपालिका कमिटीको उपाध्यक्षमा कुललाल डंगोल, अमीर साक्य र अर्जुन कार्की, सचिवमा नारायण क्षेत्री, सहसचिव सुर्यमान महर्जन र कोषाध्यक्ष सृजना केसी चयन भए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij