Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

दुर्गालाई ओलीको दक्षिणा

दुर्गालाई ओलीको दक्षिणा

  • काठमाडौँ । नेकपा एमालेका नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एमालेको केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रसाईंलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत गर्ने तयारी गरेका हुन् । उनी महाधिवेशनमा सक्रिय भएर लागेका थिए । यद्यपि केन्द्रीय सदस्यको सूचीमा भने उनी परेनन् । 

    AGNI GROUP

    पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग नजिक देखिएका प्रसाईं पछिल्लो समय भने ओलीनिकट छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij