Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रचण्डले गरे एन्टिजेन परीक्षण 

प्रचण्डले गरे एन्टिजेन परीक्षण 

  • काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान संंसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् । 

    AGNI GROUP

    प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान  गरिएको छ । संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुका लमगि एन्टिजेन विधिमार्फत काभिड परीक्षण गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij