Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

त्रिपाठीले एमालेसँगकाे सहकार्य बन्द

त्रिपाठीले एमालेसँगकाे सहकार्य बन्द

  • काठमाडौँ । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेकपा एमालेसँगको पार्टीगत सम्बन्ध र सहकार्य अन्त्य गर्दै नयाँ पार्टी खोलेका छन्।
    उनले मंगलबार जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा गरेका हुन्। नयाँ पार्टी घोषणासँगै एमालेसँग उनको सहकार्य बन्द भएको छ। प्रतिनिधिसभा सदस्यका लागि २०७४ मा भएको निर्वाचनमा त्रिपाठी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर लडेका थिए।

    onlinepatrika
    Arghakhachi

    सूर्य चिह्नमा मत मागेर विजयी भएका उनी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा पहिला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र दोस्रोपटक स्वास्थ्यमन्त्री भएका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij