Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

  • काठमाडौं  ।  सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको व्यवसायले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

     यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।  हिजो मंगलबार १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज  पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij