Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

धर्तीलाई मानवोचित बनाउनु छ , सुरुवात आफ्नै देशबाट गर्नु : ओली 

धर्तीलाई मानवोचित बनाउनु छ , सुरुवात आफ्नै देशबाट गर्नु : ओली 

  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धर्तीलाई मनवोचित बनाउनु पर्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले धर्तीलाई मनवोचित बनाउन आफ्नै देशबाट सुरुवात गर्नुपर्ने बताएका हुन् । 

    AGNI GROUP

    यसका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । तर, देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij