Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मत चित्त नबुझेपछि मन्त्री पद समर्पण

मत चित्त नबुझेपछि मन्त्री पद समर्पण

  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवम नेपाल सरकारका रक्षामन्त्री डा.मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रारम्भिक मत परिणामबाट असन्तुष्टी जनाउँदै मन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

     बिहीबार कांग्रेस महामन्त्रीको मत गणना जारी रहँदा उनले सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै मन्त्री पदबाट राजीनामा दिने जनाएका हुन् ।

    AGNI GROUP

    उनले सामाजिक संजालमा लेखेका छन्,‘ नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’  

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij