Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रचण्डले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन्।
साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ। संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij