Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेको बहिस्कार

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेको बहिस्कार

  • काठमाडौं ।  प्रधानमन्‍त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा एमाले सहभागी नहुने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । प्रतिपक्ष र सत्तापक्षीबिच छलफल भए मात्रै सहभागी हुने उनको भनाइ छ ।

    onlinepatrika
    Arghakhachi

     नेकपा (एस) लाई एमालेले अवैध दल भन्‍दै आएको छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij