Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

रोकिएको मतगणना  केहीबेरमा सुरु

रोकिएको मतगणना  केहीबेरमा सुरु

  • काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना केहीबेरपछि हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

     खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ ।

    AGNI GROUP

    शनिबार रातिदेखि स्थगित गरिएको मतगणना अहिले केहीबेरमा गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि २३९३ मत गणना भएको थियो । २३९३ मत गणना हुँदा सबैभन्दा बढी शशांक कोइरालाले मत प्राप्त गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij