Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सार्क लले माग्यो जबरासंग राजीनामा

सार्क लले माग्यो जबरासंग राजीनामा

  • काठमाडौँ । सार्क लले नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेको छ ।

    onlinepatrika
    Arghakhachi

    आज विज्ञप्ति जारी गरेर सार्क लले विकृति, विसंगति, भ्रष्टाचार नियन्त्रण गरी न्यायालयको समग्र सुधारको प्रयासमा प्रधानन्यायाधीश बाधक देखिएको भन्दै जबरा न्यायिक नेतृत्व गर्न लागि असफल भएको उल्लेख गरेको छ ।

    AGNI GROUP

    जबराप्रति नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, इमान्दार र स्वच्छ न्यायकर्मी, न्याय क्षेत्रका व्यक्तित्वसमेतको विश्वास टुटिसकेको सार्क लले उल्लेख गरेको छ ।

     आवश्यक न्यायिक तथा कार्य क्षमता, असल आचरण, व्यवहारको अभाव रहेकोले प्रधानन्यायाधीश जबरा न्यायिक नेतृत्व गर्न लागि असफल भए, विज्ञप्तिमा लखिएको छ ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij