Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्नः महरा

राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्नः महरा

  • काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने पार्टीको धारण रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले अमेरिकी सहयोगसम्बन्धी सम्झौता, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परिमार्जन नगरी अगाडि बढाउन हुन्न भन्ने पार्टीको आधिकारिक धारणा रहेको बताएका हुन् । 

    AGNI GROUP

    उनले भने, ‘हाम्रो पार्टीको धारणा अहिलेसम्ममा परिमार्जन नगरी राष्ट्रिय सहमति नगरी एमसीसी अगाडि बढाउन हुन्न भन्ने हो ।’ 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij