Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका–२ घर भएका ५१ वर्षीय जीतबहादुर मगर र रामेछापकै खाँडादेवी गाउँपालिका–१ का २७ वर्षीय चन्द्रबहादुर थापा मगर छन् । उनीहरूलाई काठमाडौं उपत्यका...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij