
Aug 21 2025 | २०८२, भदौ ५ गते
धनगढी/ बुधबारदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु भएको छ । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले पोखरा–धनगढी–पोखरासम्म सीधा हवाई सेवा सुरु गरेको हो । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij