Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हतियारसहित २ जना पक्राउ परेका छन् । प्रहरीले गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका-२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई पक्राउ गरेको...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij