
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडाैँ । नेपाल प्रहरीले ७ हजार ३४४ प्रहरी जवानको एकै पटक सरुवा गरेको छ। सरकारले स्थानीय निर्वाचन घोषणा गरेको समयमा प्रहरी प्रधान कार्यालयले धेरै संख्यामा प्रहरी जवानको सरुवा गरेको हो।
फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो । स्थानिय तह निर्वाचन मिति घोषणा भएसँगै ठूलो संख्यामा प्रहरी जवानहरूको पनि सरुवा गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij