Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

  • काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो।

    onlinepatrika
    Arghakhachi

     दीपेन्द्रसिंह ऐरीले ३८ बलमा  ५ चौकाको मद्दतमा ५४ रन जोडे। यस्तै करण केसीले  व्याटिङ गर्दै १२ बलमा ३३ रन बनाउँदा आशिफ शेखले २९, कुशल भुर्तेलले २५, र मोहम्मद आदिल आलमले १५ रन जोडे।

    AGNI GROUP

    बलिङतर्फ पीएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कबुआ मोरेअ र रिले हेकुरेले एक–एक विकेट लिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट