Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

दुई सय रूपैयाँले बढ्यो सुन

दुई सय रूपैयाँले बढ्यो सुन

  • काठमाडाैँ । बुधबार सुनचाँदीको मूल्य बढेको छ। केही दिन यता स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको हो। आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

    images
    images
    images

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij