Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ललितपुरमा ३० बर्षीय महिला बलात्कृत 

ललितपुरमा ३० बर्षीय महिला बलात्कृत 

  • ललितपुर । ललितपुरमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीले ३० बर्षिय महिलालाई करणी गरेको आरोपमा शनिबार दिउँसो वृत्त चापागाउँबाट खटिएको प्रहरीले गरेको पक्राउ गरेको  हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट