Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

  • काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । आज कुनै पनि विद्यार्थी संगठनहरु मनोनयन दर्ता गर्न नआएको भन्दै निर्वाचन स्थगित गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सबै विद्यार्थी संगठनहरुको सहमतिमा मात्र नयाँ निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्वाचन अधिकृत सुरेश पोखरेलले बताए ।आजका सम्पूर्ण निर्वाचन स्थगित प्रकृत रोकिएको र नयाँ तालिका सर्वपक्षीय सहमतिका आधारमा प्रकाशन गरिने उनले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट