Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त

  • काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा सो कार्यक्रम भएको हो । स्वास्थ्य मन्त्रालयले यसअघिका रेक्टर डा. सतिसकुमार देवले राजीनामा दिएपछि शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट