Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

  • काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.१७ अंकले वृद्धि भइ १९१५.३२ विन्दुमा आएको छ । यससँगै १९ कम्पनीको एक हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ लाख ७४ हजार ३३७ रुपैयाको कारोबार भएको छ । 

    images
    images
    images

    यो सेसनमा कुल १२ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ। यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij