
Jul 12 2025 | २०८२, असार २८ गते
अर्जेन्टिनाका लियोनेल मेसीले राष्ट्रिय टिमबाट १०० गोल संख्या कटाएका छन् । नेपाली समय अनुसार बुधबार बिहान सकिएको खेलमा काराकाओविरुद्ध ह्याट्रिक गर्ने क्रममा मेसीले यो दुर्लभ संयोग आफ्नो नाममा लेखाएका हुन् । मेसीले १७३ खेल खेल्दा गोलसंख्या १०२ पुर्याएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij