Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अनलाइनबाट ठगी गर्ने २३ जना पक्राउ

अनलाइनबाट ठगी गर्ने २३ जना पक्राउ

  • काठमाडौँ । जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा २३ जना पक्राउ परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरमा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई  प्रहरीले पक्राउ गरेको हो । कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनीहरुको साथबाट ९० थान कम्प्युटर र दुईवटा मोटरसाइकल पनि बरामद गरिएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट