
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौँ । शितल निवास आउजाउ गर्न राष्ट्रपतिबाट विभूषण पाउनेहरूले गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ । गृहले आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर गृहमा शितल निवास प्रवेश गर्ने पत्र लिन आग्रह गरेको छ ।
राष्ट्रपति निवासमा आगामी वैशाख १ गते विभूषण वितरणका लागि समारोह हुँदैछ । संविधान दिवसको अवसरमा घोषित मानपदवी राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij