Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल

एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल

  • नेकपा एमाले निकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति टुका हमालको नेतृत्वमा चयन भएकाे छ ।

    images
    images
    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत २५ गते उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन ।महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् । 

    images

    त्यसका साथै ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिकाे नयाँ नेतृत्वमा आएका छन । कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij