Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

आज रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै

आज रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै

  • काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

    images
    images
    images

    उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र संसदीय दलको दुबैको बैठक आज बस्न लागेको हो ।  जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

    आइतबार सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरेका थिए । तर रास्वपा आफूहरुको माग सम्बोधन हुने अवस्था नरहेको भन्दै सरकारमा जान सकारात्मक नरहेको बताइएको छ ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij