Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह पूर्वराजा शाहलाई

राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह पूर्वराजा शाहलाई

  • काठमाडौं। नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह गरेका छन् । १६ औँ गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा उनले यस्तो यस्तो बताएका हुन् ‌ ।

    images
    images
    images

    अघि शनिबार पूर्व राजा शाह सुर्खेत आएर गरेको सम्बोधनको विषयलाई लिएर कँडेलले प्रतिवाद गरे । उनले गणतन्त्रमाथि  प्रश्न उठिरहेको बनाउँदै  गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। व्यवस्थालाई प्रयोगका रूपमा अहिले हुनेहरूले न लिन उनको आग्रह थियो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij