Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

प्रयोगविहीन सावारीसाधन ६ महिनाभित्र लिलामी गरिने

प्रयोगविहीन सावारीसाधन ६ महिनाभित्र लिलामी गरिने

  • काठमाडौं । सरकारले ६ महिनाभित्र सरकारी कार्यालयमा बेवारिस रहेका सवारीसाधनको लिलामी गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा .प्रकाशशरण महतले बेवारिसे देशभरका सरकारी कार्यालयमा बेवारिसे रहेका सवारी साधनको लिलामी गर्ने जनाएका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij