Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौँ । सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत भएको छ ।
जेठ ३० गते बसेको बैंकको संचालक समितिको ४१९ औँ बैठकले कार्कीको राजिनामा स्वीकृत गरेको हो । जेठ ३० गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij