Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

काठमाडौंको विष्णुमती किनारमा एक जना मृत अवस्थामा फेला

काठमाडौंको विष्णुमती किनारमा एक जना मृत अवस्थामा फेला

  • काठमाडौं । काठमाडौंको विष्णुमती किनारमा एक जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिक ११ रामघाटस्थित बिष्णुमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट