Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेपाल लाइफको क्षमता अभिवृद्धि  कार्यक्रम सम्पन्न

नेपाल लाइफको क्षमता अभिवृद्धि  कार्यक्रम सम्पन्न

  • काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एजेन्सी कार्यालय कालिमाटीले १०औँ अभिकर्ता क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ एजेन्सी म्यानेजर मेगबहादुर जीसी र चिरञ्जीवी रानामगर जीसीको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रमुख सपुत खनाल, काठमाण्डौ शाखाका शाखा प्रमुख निरज श्रेष्ठ, फर्पिङ उपशाखाका इन्चार्ज अनीर खत्री र ८० जना अभिकर्ताको उपस्थिति थिए ।

    onlinepatrika
    Arghakhachi

    कलंकीको कोजी फुडल्यान्डमा शनिबार सम्पन्न भएको कार्यक्रममा ‘ग्रेट माइन्ड टिम’का अभिकर्तालाई बीमासम्बन्धी जानकारी दिइएको थियो ।कार्यक्रममा उत्कृष्ट बिजनेस भित्र्याउने ४० जना अभिकर्तालाई मायाको चिनो प्रदान गरी सम्मानसमेत गरिएको थियो ।

    AGNI GROUP

    कार्यक्रममा नेपाल लाइफ ग्रेट माइन्ड टिममा अभिकर्ताहरुको व्यक्तित्व विकाससँगै, बीमा कसरी गर्ने–गराउनेजस्ता सम्पूर्ण विषयमा प्रदेश प्रमुख सपुत खनालले दिएका थिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट