Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  • काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३, चित्रेघारीमा भिरबाट लडेर फेरि एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय ५३ वर्षीय बिनोदकुमार बम्जनको मृत्यु भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    घरनजिक जंगलमा घाँस काट्न गएकोमा घाँस काट्ने क्रममा अचानक भिरबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि आफन्तहरुले मनमोहन हस्पिटल फर्पिङ लैजाइदै गर्दा बाटोमा मृत्यु भएको हो ।


    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट