Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा घनश्याम भट्टराई नियुक्त भएका छन् । रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    त्रिवि इतिहास विभाग प्रमुख रहेका झापाका भट्टराईलाई प्रधानमन्त्री प्रचण्डले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । भट्टराई त्रिभुवन विश्वविद्यालयका कीर्तिपुरका पूर्वसभापतिसमेत हुन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट