Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

डडेलधुरामा एक बालिका मृत फेला

डडेलधुरामा एक बालिका मृत फेला

  • काठमाडौं । डडेलधुराको परशुराम नगरपालिका–१२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी छन् । मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो ।

    images
    images
    images

    खोजीकै क्रममा उनको शव बुधबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले जानकारी दिए । बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको बडुले जानकारी दिए । घटनाकोबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij