Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मनाइयो नागपञ्चमी

मनाइयो नागपञ्चमी

  • काठमाडौँ । आज नागपञ्चमी पर्व मनाइएको छ। श्रावण शुक्ल पञ्चमीको दिन हिन्दु धर्मावलम्बीहरूले  नागको पूजा गरी नागपञ्चमी मनाउँछन्। यसवर्ष साउन अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

    onlinepatrika
    Arghakhachi

    नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। सोही अवसरमा काठमाडौंको नागपोखरीमा आज बिहानैदेखि भक्तजनको भीड रहेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट