Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रहरीको नाममा यतापनि ठगी

प्रहरीको नाममा यतापनि ठगी

  • काठमाडौँ । एक युवतीलाई प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पाल्पाको तानसेन नगरपालिका–३ घर भइ काठमाडौं चन्द्रागिरी बस्ने ५८ वर्षीय नरेश गौतमलाई प्रहरीेले पक्राउ गरेको हो। दाङकी २२ वर्षीया एक युवतीलाई उनले प्रहरी जवानमा भर्ना गराइदिन्छु भन्दै पटक–पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेका थिए।

    AGNI GROUP

    दाङ प्रहरीका अनुसार पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट