Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रेस स्वतन्त्रता सेनानी नेपालीको निधन

प्रेस स्वतन्त्रता सेनानी नेपालीको निधन

  • काठमाडौँ । वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन भएको छ । वरिष्ठ पत्रकार नेपालीको सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थित आफ्नै निवासमा निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखि बिरामी भएर थला परेका नेपालीको ७८ वर्षको उमेरमा निधन भएको उनका छोरा राघवेन्द्र साहले जानकारी दिए ।

    AGNI GROUP

    पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा नेपालीले अगुवाका रुपमा सशक्त रुपमा कलम चलाएका थिए । प्रजातान्त्रिक आन्दोलनमा उनी समाचार लेखेकै कारण पटक–पटक जेलनेल गएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट