Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

घरायसी झगडामा श्रीमानको हत्या

घरायसी झगडामा श्रीमानको हत्या

  • काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीबाट श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् । सामान्य घरायसी झगडामा ६० वर्षीय श्रीमान् श्याम कुमार राईको हत्या गरेको आरोपमा ४० वर्षीया श्रीमती निरकुमारी राईलाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिन्नद चौधरीका अनुसार गएको मंसिर १६ गतेबाट बेपत्ता भएका राईको शव प्रहरीले खोजतलास गर्दा गत बिहीबार घर नजिकैको वनबाट फेला पारेको थियो । प्रहरीका अनुसार श्रीमती निर कुमारी राईलेश्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन् ।

    AGNI GROUP

    सोही आधारमा प्रहरीले घटनास्थलबाटै निर कुमारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट