Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

दुई फरार प्रतिवादी पक्राउ

दुई फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । उदयपुर बसपार्कको गस्तीमा रहेको प्रहरी टोलीले दुई जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतमा बुझाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ३ बस्ने वर्ष२४ को वर्ष २५ को अहमद कलामुदिन रहेका छन् ।

    AGNI GROUP

    पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत उदयपुरले चोरी मुद्दामा ११ महिना चारदिन कैद र जनही दस दस हजार जरिवाना समेत तोकेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट