Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

उदयपुरबाट १६ किलो अवैध गाँजा बरामद

उदयपुरबाट १६ किलो अवैध गाँजा बरामद

  • काठमाडौं । उदयपुरबाट १६ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकीरामपुरझिल्केबाट खटिएको प्रहरीले उक्त गाँजा ताप्ली गाउँपालिका-२ लेखगाँउस्थित बाटो छेउबाट फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट