Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

प्यूठानमा माइक्रो बस दुर्घटना

प्यूठानमा माइक्रो बस दुर्घटना

  • काठमाडौं । प्यूठानमा नमस्ते दाङ यातायात प्रालिको माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै  दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

    onlinepatrika
    Arghakhachi
    घाइतेहरूको भालुबाङमा उपचार हुँदै छ । दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सागर भुषालले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट