Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

कर्णाली सरकारले सुजनको परिवारलाईदुई लाख दिने

कर्णाली सरकारले सुजनको परिवारलाईदुई लाख दिने

  • काठमाडौं । बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन रावतको परिवारलाई कर्णाली प्रदेश सरकारले दुई लाखदिने भएको छ । कर्णाली प्रदेश सरकारले रावतका परिवारलाई २ लाख रुपैयाँदिने घोषणा भएको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट