Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

  • काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँछ । निर्वाचन आयोगले यसअघि सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

    images
    images
    images

    कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।फागुन २० गते रिक्त हुन गईरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन लागेको हो । सो दिन २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । 

    images

    जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij