Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

पौडी खेल्न गएका युवक ११ दिनपछि त्रिशुलीमा मृत भेटिए

पौडी खेल्न गएका युवक ११ दिनपछि त्रिशुलीमा मृत भेटिए

  • काठमाडौं । पौडी खेल्ने क्रममा बेपत्ता भएका १९ वर्षीय युवक ११ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङस्थित त्रिशुली नदी किनारमा दुई वटा ढुङ्गाको बीचमा छड्के अवस्थामा ती युवकको शव भेटिएको थियो ।

    AGNI GROUP

    गत पुस १४ गते दिउँसो साढे १ बजे धादिङकाे बेनिघाट रोराङ गाउँपालिका-९ बस्ने १९ वर्षीय रन्जन चेपाङ पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट