Logo

Jun 28 2025 | २०८२, असार १४ गते

Jun 28 2025 | २०८२, असार १४ गते

अमेरीकाको सपना देखाउने युवती प्रहरीको फन्दामा

अमेरीकाको सपना देखाउने युवती प्रहरीको फन्दामा

  • काठामाडौं । अमेरिका पठाइदिने भन्दै २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बूढानीलकण्ठ नगरपालिका-६ भंगाल चपलीकी ३४ वर्षीया बेन्जु महतलाइ प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रुपैयाँ लाग्ने भन्दै सुरुमा २३ लाख ५० हजार लिएको आरोप छ । २३ लाख ५० हजार रुपैयाँ लिएपछि सम्पर्कविहीन बनेकी उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij