Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

खुकुरी प्रहारगरी श्रीमतीको हत्या

खुकुरी प्रहारगरी श्रीमतीको हत्या

  • काठमाडौं । पाँचथर मिक्लाजुङ गाउँपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ३५ वर्षीय नरधोज कुरुम्बाङले ३५ वर्षीया श्रीमती गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    खुकुरी प्रहारबाट सासु कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ समेत घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ससुराली गएका कुरुम्बाङले घरायसी विषयमा विवादहुँदा खुकुरी प्रहार गरेका थिए । फरार रहेका कुरुम्बाङको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोमा माइतीघर बस्दै आएकी थिइन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट