Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

काठमाडौंको ब्रम्हटोलमा विद्युत सर्ट हुँदा आगलागी

काठमाडौंको ब्रम्हटोलमा विद्युत सर्ट हुँदा आगलागी

  • काठमाडौं । काठमाडौंको ब्रम्हटोलमा आगलागीपछि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाकारी दिएकोे छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट