Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

कालिमाटीमा चोरी

कालिमाटीमा चोरी

  • काठमाडौं । काठमाडौं कालिमाटीमा बुधबार साँझपख चोरी भएको छ । प्रहरीका अनुसार महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने धादिङ धुनवेसी गाउँपालिका ८ घर भएका २८ वर्षीय राजन कार्कीको कोठामा चोरी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    उनको कोठाको ताला फोडेर नगद ८ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब १८ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएका प्रहरीले जानकारी दिएकोे छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको प्रहरीको भनाई छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट